रणवीरको जन्ती: घोडामा, कारमा कि प्लेनमा ? यस्तो छ तयारी

रणवीरको जन्ती: घोडामा, कारमा कि प्लेनमा ? यस्तो छ तयारी
+
-

रणवीर सिंह र दीपिका पादुकोण इटालीको लेक कोमोमा १४-१५ नोभेम्बरमा विवाह गर्नेछन् । विवाहका लागि दुवैजना अहिले इटालीमा छन् । उनीहरुको विवाहको विशेष तयारी भइरहको छ ।

विवाहस्थलका तस्बिरहरु सामाजिक सञ्जालमा छाएका छन् । तर सबैभन्दा ठूलो चर्चा विवाहमा रणवीरले कसरी जन्ती लिएर आउनेछन् भन्ने कुराको भइरहेको छ । र यो विषयमा पनि खुलासा भइसकेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार रणवीर स‍िंह कुनै कार अथवा घोडामा चढेर जन्तीमा आउनेछैनन् । उनी seaplane चढेर आउनेछन् ।

यो प्लेनमा १४ जना बस्न मिल्ने व्यवस्था रहेका कारण रणवीरसँग उनको परिवार र नजिकका साथीहरु जन्तीमा सहभागी हुनेछन् ।

१४ जना बाहेक अन्य पाहुनाहरुका लागि जन्ती जान विशेष कारको व्यवस्था गरिएको बताइएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’