नोरा फतेहीलाई मात दिने ‘दिलबर’ भिडियो भाइरल

नोरा फतेहीलाई मात दिने ‘दिलबर’ भिडियो भाइरल
+
-

जोन अब्राहमको चलचित्र सत्यमेव जयतेको गीत ‘दिलबर’ अहिले चर्चामा रहेको छ । यो गीतमा नोरा फतेहीको शानदार नृत्य छ । यो नोराको करियरको सबैभन्दा हिट गीत हो ।

गीतमा नोराको सुन्दर नृत्यका कारण उनी चर्चामा आएकी थिइन् । तर अहिले सामाजिक सञ्जालमा एक युवकले दिलबर गीतमा नृत्य गरेको भिडियो भाइरल भइरहेको छ । यो भन्दा गलत हुनेछैन कि तपाई त्यो युवकको नृत्य हेरेर एकपटक नोराको नृत्य भुल्नुहुनेछ ।

यो भिडियो सामाजिक सञ्जालमा निकै चर्चामा छ । GM नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो ट्विटरमा शेयर गरेर लेखेका छन्, ‘यो भिडियो हेरेपछि अब म दिलबर को ओरिजिनल भिडियो हेर्नेछैन ।’


भिडियोमो सेतो शर्ट लगाएका युवक कुनै पार्टीमा ‘दिलबर’ गीतमा नृत्य गरिरहेका छन् । उनको नृत्य देखेर त्यहाँ रहेका दर्शकहरु ताली बजाएर हूटिंग गरिरहेका छन् । नृत्यको स्टेप हेर्ने हो भने युवकले नोरालाई टक्कर दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?