दीपिका-रणवीर हनिमुन नजाने, यस्तो छ प्लान

दीपिका-रणवीर हनिमुन नजाने, यस्तो छ प्लान
+
-

रणवीर सिंह र दीपिका पादुकोणले वैवाहिक जीवन सुरु गरेका छन् । विवाहपछि उनीहरुलाई अहिले चौतर्फी बधाई आइरहेको छ । उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । विवाहलगत्तै उनीहरु भारत फकर्ने तयारीमा छन् ।

प्राप्त खबरका अनुसार उनीहरु विवाहलगत्तै हनिमुन ट्रिपमा नजाने पक्का भएको छ ।

पिंकविलाको रिर्पाट अनुसार १७ नोभेम्बरसम्मका लागि लेक कोमोमा होटल बुक छ । दुवैजना १८ नोभेम्बरमा भारत फर्कनेछन् ।
मुम्बई झरेलगत्तै उनीहरु बेंग्लोर जानेछन् । बेंग्लोरमा उनीहरुले २१ नोभेम्बरमा रिसेप्शन पार्टीको आयोजना गर्नेछन् । बेंग्लोर दीपिकाको होमटाउन हो ।

यसका साथै अर्काे एक पार्टी मुम्बईमा आयोजना हुनेछ । यो पार्टी २८ नोभेम्बरमा हुनेछ । जहाँ बलिउडका सबै कलाकारहरु सहभागी हुने बताइएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’