एड फिल्मकार एलीक पदमसीको निधन

एड फिल्मकार एलीक पदमसीको निधन
+
-

भारतीय विज्ञापन क्षेत्रलाई एक अलग पहचान दिलाउन सफल एड फिल्मकार एलीक पदमसीको ९० वर्षको उमेरमा निधन भएको छ ।

शनिबार उनको मुम्बईमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एलीक पदमसीले बलिउड चलचित्र गान्धीमा मोहम्मद अलीको भूमिका निभाएका थिए ।

एलीकलाई ‘फादर अफ मोडर्न इण्डियन एडभरटाइजिंग’ भनेर चिन्ने गरिन्छ । उनले लिरिल, हमारा बजाज र कामासूत्र जस्ता ब्रैंड्सका लागि उत्कृष्ट विज्ञापन बनाएका थिए ।
यी विज्ञापनहरुमार्फत उनले भारतमा आफ्नो अलग पहिचान बनाएका थिए । उनले भारतको टप विज्ञापन कम्पनी लिन्टासको पनि स्थापना गरेका थिए ।

उनको निधनपछि भारतीय विज्ञापन इण्डस्ट्रीमा शोक छाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’