क्यान्सरको उपचार गराइरहेका ऋषि कपूरलाई भेट्न पुगे शाहरुख खान

क्यान्सरको उपचार गराइरहेका ऋषि कपूरलाई भेट्न पुगे शाहरुख खान
+
-

अमेरिकामा क्यान्सरको उपचार गराइरहेका अभिनेता ऋषि कपूरलाई भेट्न बलिउडका थुप्रै कलाकार त्यहाँ पुगेका छन् । ऋषि पछिल्लो डेढ महिनादेखि त्यहाँ उपचार गराइरहेका छन् ।

अनुपम खेर, जावेद अख्तर, प्रियंका चोपडा, सोनाली बेन्द्रे सहित आलिया भट्ट पनि अमेरिकामा उनलाई भेट्न पुगेका थिए ।

यसैबीच शाहरुख खानले पनि उनीसँग भेटेर हालचाल बुझेका छन् । ऋषिलाई भेट्न शाहरुख खान श्रीमती गौरी खान र छोराछोरीसहित पुगेका थिए ।

यसको जानकारी ऋषि कपूरले आफ्नो ट्विटर एकाउन्टबाट दिएका हुन् ।

ट्वीटमा ऋषिले लेखेका छन्, ‘शाहरुख यो समय मसँग छन् उनी एनवाईयू स्टर्न स्कुल पनि गए जहाँ उनले बच्चाहरुसँग भेट पनि गरे ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’