मंगलसुत्र पहिरेर मुम्बई झरिन् दीपिका, रणवीर कस्ता देखिए?

मंगलसुत्र पहिरेर मुम्बई झरिन् दीपिका, रणवीर कस्ता देखिए?
+
-

दीप‍िका पादुकोण र रणवीर स‍िंह इटालीको लेक कोमोमा विवाह गरेर मुम्बई फर्किएका छन् । आइतबार बिहान ९ बजे उनीहरु मुम्बई एयरपोर्टमा झरेका हुन् ।

इटलीबाट विवाह गरेर फर्किएकी दीप‍िकाको लुक सिम्पल र ट्रेड‍िशनल थियो । स‍िल्कको कुर्ता लगाएकी दीप‍िकाको घाटीमा मंगलसुत्र देखिन्थ्यो ।

रणवीर स‍िंहले भने सेतो रंगको कुर्ता पाइजमा र प‍िंक कलरको ज्याकेट लगाएका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’