चिकित्सा शिक्षा विधेयकमाथि दफावार छलफल गर्ने उपसमितिको निर्णय

चिकित्सा शिक्षा विधेयकमाथि दफावार छलफल गर्ने उपसमितिको निर्णय
+
-

काठमाडौँ – संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकले चिकित्सा शिक्षा विधेयकमाथिको छलफललाई तीव्र बनाएर संसदको हिउँदे अधिवेशन सुरु हुँदाकै दिन पेश गर्ने निर्णय गरेको छ ।

समितिले विधेयकमाथि विस्तृत छलफलका लागि बनाएको ९ सदस्यीय उपसमितिको बैठकले भैरबहादुर सिंहलाई संयोजक तोक्दै विधेयकमाथिको छलफल तीव्र बनाउने निर्णय गरेको हो ।

उपसमितिमा मंसिर ९ गतेदेखि विधेयकमाथि दफावार छलफल सुरु हुनेछ । विधेयकमाथि संशोधन हाल्ने सांसद, सरकारका प्रतिनिधि र अरु सरोकारवालासँग विस्तृत छलफल गरिने निर्णय भएको छ।

यस्तै तत्कालीन शेरबहादुर देउवा सरकारले गठन गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित चिकित्सा शिक्षा जाँचबुझ आयोगले बनाएको प्रतिवेदन माग गर्ने निर्णय पनि उपसमितिले गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?