जब शाहरुख खानका छोराले फोटोग्राफरलाई हप्काए…

जब शाहरुख खानका छोराले फोटोग्राफरलाई हप्काए…
+
-

शाहरुख खानका छोरा अबराम खान चर्चित बालक मध्येका एक हुन् । हालै उनी ऐश्वर्या राय बच्चनकी छोरी आराध्याको बर्थडे पार्टीमा देखिएका थिए ।

अबराम उमेरमा सानै छन तर उनको व्यहोरा भने कुनै स्टारभन्दा कम छैन । यो कुराको एक झलक देखियो बच्चन पर‍िवारको पार्टीमा जब अबरामले फोटो खिच्न दिएनन् ।

अबराम आफ्नो साथी आराध्याको पार्टीमा सहभागी हुन त्यहाँ पुगेका थिए ।

पार्टी सकिएपछि बाहिर निस्कने क्रममा जब फोटोग्राफरहरुले उनको तस्बिर लिन खोजे तब अबराम रिसाए । उनले फोटोग्राफरहरुलाई हप्काउदै ‘नो प‍िक्चर्स’ भनेका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’