दीपिका-रणवीरका लागि दुःखद् खबर, इटालीको सिख समुदाय किन भयो रुष्ट?

दीपिका-रणवीरका लागि दुःखद् खबर, इटालीको सिख समुदाय किन भयो रुष्ट?
+
-

रणवीर सिंह र दीपिका पादुकोण आफ्नो विवाहका कारण अहिले चर्चामा छन् । ६ वर्षसम्म प्रेमसम्बन्धमा रहेका उनीहरु केहीदिन पहिले मात्रै इटालीमा विवाह गरेर भारत फर्केका छन् ।

विवाह गरेर फर्केका उनीहरुको मुम्बई एयरपोर्टमा भव्य स्वागत भयो । दीपिका र रणवीर मुम्बई एयरपोर्टमा एउटै रंगको लुगा लगाएर सार्वजनिक भएका थिए ।

एयरपोर्टमा स्वागतपछि उनीहरु रणवीरको घरमा गए । नयाँ दुलहीलाई स्वागतका लागि रणवीरको घर झिलिमिली पारिएको थियो ।

त्यहाँ पुगेका दीपिका र रणवीरले पत्रकारहरुसँग केही कुरा गरे । रणवीरकी आमाले बुहारीको स्वागत गरिन् ।
यसैबीच अब भने यो नवविवाहित जोडीलाई हैरान पार्न सक्ने एउटा खबर सार्वजनिक भएको छ ।

खबरका अनुसार विवाहमा आनन्द कारजका लागि गुरु ग्रन्थलाई होटेल लगेको भन्दै इटालीको सिख समुदाय रुष्ट भएको छ । आनन्द कारजका लागि जोडीले नै गुरुद्वारा जानुपर्ने हुन्छ ।

रणवीर सिंह र दीपिका पादुकोणको विवाहका लागि गुरु ग्रन्थ इटालीको होटलमा लगिएको थियो ।

टाइम्स अफ इण्डियाको खबर अनुसार इटालीको सिख अर्गनाइजेशनले यो मुद्दालाई उठाएका छन् र उनीहरु दीपिका रणवीरप्रति रुष्ट छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’