रणवीर-दीपिकाको विवाह इटालीको लेक कोमोमा १४-१५ नोभेम्बरमा सम्पन्न भयो । तर विवाहस्थलमा कस्तो माहोल थियो भन्ने कुराको जानकारी पाउन उनीहरुका प्रशंसकहरु प्रतिक्षा गरिरहेका थिए।
दीपिका-रणवीरले दुईवटा तस्बिर विवाहलगत्तै सार्वजनिक गरेका थिए ती दुवै तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
तर दीपवीरको विवाहको पाँच दिनपछि २० नोभेम्बरको साँझ विवाहका सवै तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरिएका छन् ।
हेर्नुहोस् दीपिका र रणवीरको विवाहका २० तस्बिरहरु


भर्खरै
लोकप्रिय






































































































































































































