विवाहपछि दीपिका पादुकोणले कमब्याक गर्ने चलचित्र कुन?

विवाहपछि दीपिका पादुकोणले कमब्याक गर्ने चलचित्र कुन?
+
-

दीपिका पादुकोण र रणवीर सिंह २१ नोभेम्बरमा बैङ्गलोरमा आफ्नो पहिलो रिसेप्शन सकेर मुम्बई फर्केका छन् ।
उनीहरुले १४-१५ नोभेम्बरमा इटालीको लेक कोमोमा विवाह गरेका थिए ।

अब उनीहरुले मुम्बईमा थप दुई वटा रिसेप्शनको आयोजना गर्नेछन् । तेस्रो रिसेप्शनको कार्ड अभिनेत्री मनीषा कोइरालाले शेयर गरेकी थिइन् ।
सबै रिसेप्शन सकेपछि दुवैजना आफ्नो काममा फर्कनेछन् । रणवीर सिंह फिल्म सिम्बा को प्रमोशनमा व्यस्त हुनेछन् भने दीपिका पादुकोण  मार्च २०१९ पछि मात्रै काममा फर्कनेछिन् ।

दीपिका एसिड पीडित लक्ष्मी अग्रवालमाथि बनिरहेको चलचित्रमा मुख्य भूमिकामा काम गर्नेछिन् ।

यो चलचित्रको छायांकन मार्चमा सुरु हुनेछ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’