यस्तो छ प्रियंका-निकको विवाह शेड्यूल

यस्तो छ प्रियंका-निकको विवाह शेड्यूल
+
-

चर्चित कपल प्रियंका चोपडा र निक जोनसको विवाह हुने दिन अब धेरै टाढा छैन । २९ नोभेम्बरदेखि उनीहरुको विवाह समारोह सुरु हुनेछ ।

प्राप्त खबरलाई मान्ने हो भने डिसेम्बर २ मा उनीहरु जोधपुरको उम्मेद भवनमा विवाह गर्नेछन् । तर दुवै जनाले आफ्नो विवाह मितिलाई लिएर कुनै औपचारिक जानकारी शेयर गरेका छैनन् ।

तर सञ्चार माध्यमहरुले उनीहरुको विवाहसँग सम्बन्धित विषयलाई प्राथमिकता दिइरहेका छन् । भारतको मुम्बई टाइम्स पत्रिकाले प्रियंका र निकको विवाह शेड्यूलको खुलासा गरेको छ ।

जस अनुसार २९ नोभेम्बरमा मेहन्दी र संगीत सेरेमनी हुनेछ । त्यस्तै ३० नोभेम्बरमा ककटेल पार्टी, १ डिसेम्बरमा हल्दी सेरेमनी र २ डिसेम्बरमा निक-प्रियंकाको विवाह हुनेछ ।

प्रियंका-निकले दुईवटा परम्परा अनुसार विवाह गर्नेछन् पहिलो हिन्दु र दोस्रो क्रिश्चियन परम्परा अनुसार उनीहरुको विवाह हुनेछ ।
२ डसेम्बरमा हिन्दु परम्परा अनुसार र ३ डिसेम्बरमा क्रिश्चियन परम्परा अनुसार एकै ठाउँमा विवाह हुनेछ ।

जोधपुरमा विवाहको तयारी सुरु भइसकेको छ । निक जोनस भारत आइसकेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’