दीपिका पादुकोण र रणवीर सिंहको विवाहका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल छन् । यसमा उनीहरुले आफ्नो विवाहमा आएका पाहुनाहरुलाई दिएको गिफ्टको तस्बिर पनि छ ।

उनीहरुले विवाहका पाहुनालाई सिल्भर प्लेटेड फोटोफ्रेम गिफ्ट दिएका थिए । अब यी फोटोफ्रेम्सको तस्बिर पनि सामाजिक सञ्जालमा छाएका छन् ।

फोटोफ्रेम गर्नेहरुले सामाजिक सञ्जालमा यी तस्बिर शेयर गरेर दीपिका-रणवीरको विवाहको गिफ्ट बनाउन पाउँदा आफूहरु अत्यन्त खुसी भएको बताएका छन् ।
यो फोटोफ्रेमलाई गोल्डन गिफ्ट बक्समा प्याक गरेर पाहुनालाई दिइएको थियो ।


भर्खरै
लोकप्रिय






































































































































































































