सिम्बा ट्रेलर

रणवीर सिंहको फिल्ममा अजय देवगनकाे ‘सिंघम’को झल्को

रणवीर सिंहको फिल्ममा अजय देवगनकाे ‘सिंघम’को झल्को
+
-

रणवीर सिंह र सारा अली खानद्वारा अभिनित चलचित्र ‘सिम्बा’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा देखाए अनुसार एक ढंगले यो ‘सिंघम’ को अगाडिको कहानी हो ।

ट्रेलरमा अजय देवगन पनि देखिन्छन् । सिंबा, तेलुगूमा बनेको फिल्म ‘टेम्पर’को आधिकारिक हिन्दी रीमेक हो ।

सिम्बामा रणवीर सिंहले एक अफिसरकोे भूमिका निभाएका छन् जो पैसा कमाउनका लागि प्रहरीमा भर्ना भएको हुन्छ ।

तर एक बलात्कारीलाई सबक सिकाउन उनी ति माफियाहरुसँग भिड्छन् जसबाट उनले पैसा पाएका हुन्छन् ।

चलचित्रमा सिंघमको जस्तै संवाद र सिन रहेको छ । सिम्बा २८ डिसेम्बरमा रिलिज हुनेछ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’