कोशी अञ्चल अस्पताललाई एसी प्रदान

कोशी अञ्चल अस्पताललाई एसी प्रदान
+
-

विराटनगर – विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पतालको एनआइसियु तथा प्रसुति कक्ष न्यानो बनाउनका लागि वातानुकुलित उपकरण एसी प्रदान गराएको छ।

महानगरका प्रमुख भीम पराजुलीले मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच एनआएसियु वार्डका लागि ५ थान एसी प्रदान गरेका हुन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार, एनआइसियु बच्चा वार्ड र प्रसुति गराउने कक्षमा न्यानो र चिसोका लागि सो एसी जडान गरिने छ।

चिसो मौषम बढेसँगै प्रसुति गराउने कक्षमा महिलाहरुलाई असहज हुने जानकारी पाएसँगै महानगरले एसीको व्यवस्था गरेको महानगर प्रमुख पराजुलीले बताए।

कार्यक्रममा पराजुलीले अझ थप दुइवटा एसी महानगरले उपलब्ध गराउने प्रतिवद्धता जनाए। अस्ताल परिसरमा ढल ब्यवस्थापनका लागि महानगरपालिले १० लाख रुपैयाँ विनियोजन गरेको प्रमुख पराजुलीले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?