चलचित्र ‘प्रसाद’को प्रिमियरमा को को आए ?

चलचित्र ‘प्रसाद’को प्रिमियरमा को को आए ?
+
-

काठमाडौँ-निसन्तान दाम्पत्तिको कथा ‘प्रसाद’ को बिहिबार साँझ प्रेमियर भयो। विपिन कार्की, नम्रता श्रेष्ठ अनि निश्चल बस्नेतको मुख्य अभिनय भएको चलचित्र २१ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ। पत्रकार शुशील पौडेलको कथालाई निर्देशक दिनेश राउत निर्देशन गरेका हुन् भने चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन्।

प्रसादको प्रिमियर शो मा चलचित्र निमार्ण युनिटका सबैजसो कलाकार सहभागी थिए। कलाकार नम्रता श्रेष्ठ, निश्चल बस्नेत, लेखक शुशील पौडेल, निर्देशक दिनेश राउत, कलाकार दिपक राज गिरी, केदार घिमिरे (माग्ने बूढा), अभिनेत्री ऋचा शर्मा, रेनशा बान्तवा राई, बसुन्धरा भूषाल लगायतको उपस्थिति थियो।

नम्रता क्रिम कलरको गाउन पहिरिएकी नम्रता सुन्दर देखिइकी थिइन्। चलचित्रमा उच-निच जातबीचको प्रेम-विवाह सम्बन्धलाई छर्लङग रुपमा देखाइएको छ।

तस्बिरहरु:बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?