गुगलले सन् २०२०सम्‍ममा ‘ह्‍याङ्गआउट’ फिचर सेवा हटाउने

गुगलले सन् २०२०सम्‍ममा ‘ह्‍याङ्गआउट’ फिचर सेवा हटाउने
+
-

एजेन्सी- संसारको सबैभन्दा चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर सेवा सन् २०२०सम्‍म हटाउने भएको छ। नाइन टू फाइभ गुगलको उत्पादनको खाका तयार गर्दै जानकारी दिने संस्थाले उद्दृत गर्दै जानकारी दिएको हो।

प्रविधि क्षेत्रको अग्रणी कम्पनीले सन् २०१३ मा नी च्‍याटको ठाउँमा ह्‍याङआउटलाई लिएर आएको थियो। तर कम्पनीले केही वर्षमै उक्त एपलाई अपडेट गर्न बन्द गरिदियो र एसएमएस सन्देशलाई समेत छुट्टै राखिदियो। यसकारण त्‍यसमा फिचरको कमी दिनप्रतिदिन महसूस हुँदै गयो।

वेबमा जीमेलमा ह्‍याङआउट अहिले पनि मुख्‍य रुपमा च्‍याटको विकल्पको रुपमा आउने गरेको छ। साथै गुगल प्ले स्टोरमा समेत उपलब्ध छ।

गुगल ह्‍याङआउट एउटा सम्पर्क मञ्‍च हो जसमा कम्पनीले विकास गरेको थियो। यसको माध्‍यमबाट म्‍यासेजिङ, भिडियो च्‍याट, एमएमएस तथा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल फिचर समेत समावेश छ।

केही समीक्षकका अनुसार ह्‍याङ्ग आउट एप धेरै पुरानो तथा त्‍यसमा बक्स देखाउने गर्दछ र यो प्रदर्शन एक प्रकारको मुद्दा हो प्रयोगकरताको लागि।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?