लागूऔषधसहित एकजना पक्राउ

+
-

पोखरा – पोखरा महानगरपालिका–१० अमरसिंह चोकबाट एक व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देवकोटा चोक बस्ने वर्ष २६ का राजन मौर्यलाई अवैध लागूऔषधसहित वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलिले पक्राउ गरेको हो।

प्रहरीले शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो झोला भित्र सिलप्याक गरी ल्याएको डाइजेपाम ६० थान, नुर्फिन ६० थान र फनरागन ६० थान गरी जम्मा १८० थान लागूऔषध बरामद गरेको, प्रहरीले जनाएको छ।

घटनाका विषयमा प्ररहीले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानाकारी दिएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?