देश सञ्चार
मंसिर २१, २०७५
अ
+
अ
अ
-
भारतीय नायिका प्रियंका चोपडाले आफ्नो नाम फेरेकी छन् । उनले बिहीबारदेखि आफ्नो नाम औपचारिक रुपमा फेर्दै प्रियंका चोपडा जोनस राखेकी छन् ।

निक जोनससँग विवाह गरेकी प्रियंकाले इन्स्टाग्राममा आफ्नो नाम प्रियंका चोपडा जोनस राखेकी हुन् ।
उनीहरुको विवाह पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए ।
भर्खरै
लोकप्रिय







































































































































































































