हनिमुनका लागि प्रियंका-निक ओमानमा: समुन्द्र किनारमा के लेखिन् प्रियंकाले?

हनिमुनका लागि प्रियंका-निक ओमानमा: समुन्द्र किनारमा के लेखिन् प्रियंकाले?
+
-

काठमाडौँ – अभिनेत्री प्रियंका चोपडा र निक जोनस विवाहपछिको विशेष समय बिताइरहेका छन् । २ डिसेम्बरमा उनीहरुको विवाह भएको थियो । विवाहको केही दिनमै उनीहरु मुकेश अम्बानीको छोरीको प्री–वेडिङ्ग सेलिब्रेशनमा सहभागी भएका थिए ।

त्यसपछि उनीहरु ओमान गएका छन् । दुवैजना अहिले सँगै छन् । प्रियंका चोपडाले आफ्नो इन्स्ट्राग्राममा एक तस्बिर शेयर गरेकी छन् । यसमा उनले समुन्द्रको किनारमा NJ (निक जोनस) र PCJ (प्रियंका चोपडा जोनस) लेखेकी छन् ।

तस्बिरमा प्रियंकाले निक जोनसको नाम लेखेकी छन् र पानको पातमा एक किसबाला इमोजी पनि बनाएकी छन् ।

तस्बिरमा देखिएको लोकेशनका आधारमा यो ओमान रहेको बताइएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’