नेहा कक्कड र हिमान्श कोहलीको ब्रेकअप?

नेहा कक्कड र हिमान्श कोहलीको ब्रेकअप?
+
-

नेहा कक्कड र हिमान्स कोहली लामो समयदेखि चर्चामा छन्। दुवैजना एकअर्काप्रति निकै नजिकिएको खबर सार्वजनिक भएको थियो ।

उनीहरुको विवाह हुने चर्चा पनि चलेको थियो र फ्यानहरु यसको प्रतिक्षा गरिरहेका थिए । तर पछिल्लो खबर अनुसार अब यस्तो हुने छैन । के यी दुईको ब्रेकअप हुन सक्छ ? यो प्रश्न धेरैको मनमा उब्जिएको थियो ।

हिमान्श र नेहा एक अर्कोलाई अहिलेसम्म सामाजिक सञ्जालमा फलो गरिरहेका थिए । अचानक दुवैले एक अर्कालाई इंस्टाग्राममा अनफलो गरेका छन् । यारिया चलत्रिका अभिनेता हिमांश कोहलीको नाम म्यूजिक इण्डस्ट्रीकी क्यूट गायिका नेहा कक्करसँग जोडिएको थियो ।

इण्डियन आइडलको मञ्चमा पनि हिमान्श कोहलीले नेहा कक्कडलाई सरप्राइज दिएका थिए । त्यसपछि दुवैले रोमाञ्चक ढंगले आफूहरु प्रेममा रहेको बताएका थिए । तर अब दुवैजनाबीच दूरी बढेको छ ।

सामाजिक सञ्जालमा यी दुवैका प्रेमिल गतिबिधिले सबैको मन छुने गरेको थियो । तर यो सुन्दर सम्बन्धमा दूरी बढेको खबरपछि फ्यानहरु अचम्मित भएका छन् ।

नेहा कक्करले हिमान्श कोहलीसँगको आफ्नो रोमांटिक तस्बिरहरु पनि इन्स्टाग्राम अकाउन्टबाट डिलीट गरकी छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’