देश सञ्चार
मंसिर २७, २०७५
अ
+
अ
अ
-
कमेडी किंग कपिल शर्माले १२ डिसेम्बरमा विवाह गरेका छन् । कपिलले प्रेमिका गिन्नी चतरथसँगको लामो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । यो विवाह गिन्नीको होमटाउन जालन्धरमा भएको हो ।
कपिल र गिन्नीको विवाहका तस्बिरहरु सार्वजनिक भएका छन् ।

भर्खरै
लोकप्रिय







































































































































































































