सलमानका कारण ‘भारत’ को शूटिंग रोकियो

सलमानका कारण ‘भारत’ को शूटिंग रोकियो
+
-

सलमान खान को चलचित्र ‘भारत’ पछिल्लो दिनमा चर्चामा रहेको छ । चलचित्रको दिल्ली र पञ्जाबको शूटिंग सकिएको छ । यसको सम्पादन कार्य पनि सुरु भइसकेको छ ।

तर अन्य क्षेत्रमा बाँकी रहेको शूटिंगको काममा डायरेक्टर अली अब्बास जफरले रोक लगाएका छन् । यसको कारण भने सलमान खान हुन् ।

डायरेक्टरले ट्विट गरेर भनेका छन्, ‘भारत को दिल्ली र पञ्जाब शेड्यूलको शूटिंग सकिएको छ । फिल्मको अन्तिम शेड्यूल अब न्यू ईयरमा शूट गरिनेछ । भाई (सलमान खान) को बर्थडे रहने महिनामा कसले काम गरिरहन्छ र ?’

साथै उनले आफूहरु सम्पादनको काममा लागिरहेको पनि जानकारी दिएका छन् । सलमान खान २७ डिसेम्बरमा आफ्नो जन्मदिन मनाउने छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’