भारतमा कांग्रेस नेता सज्जन कुमारलाई जन्मकैदको सजाय

भारतमा कांग्रेस नेता सज्जन कुमारलाई जन्मकैदको सजाय
+
-

दिल्लीको एक उच्च अदालतले कांग्रेसका पूर्व सांसद सज्‍जन कुमारलाई सन् १९८४मा सिख दंगाको मुद्दामा दोषी ठहराउँदै जन्‍मकैदको सजाय सुनाएको छ।

अदालतले सज्जनकुमारले ३१ दिडेस्मबरसम्म आत्मसमर्पण गर्न भनेको छ। दिल्लीको एउटा तल्लो अदालतले सज्‍जनकुमारलाई अप्रिल सन् २०१३मा दिल्ली छानबिनमा पाँच सिखको हत्‍याको मुद्दामा सबै आरोपीलाई छाडेको थियो।

उक्त फैसलाविरुद्ध केन्द्रीय जाँच ब्यूरो अर्थात सीबीआइले दिल्ली उच्च अदालतमा अपिल गरेको थियो। उसका साथै क्‍याप्टेन भागमल, पूर्व पार्षद बलवान यादव तथा गिधारी लाललाई समेत जन्मकैदको सजाय सुनाएको थियो।

समाचार एजेन्सी पीटीआइका अनुसार जस्टीस एस मुरलीधर तथा जस्टीस विनोद गोयलले उक्त मुद्दाको सुनुवाइ २९ अक्टोबरमा पूरा गरेका थिए भने उक्त फैसला सुरक्षित राखेका थिए।

यस्तै दिल्ली उच्च अदालतले फैसलामा भनेको छ, ‘सन् १९४७मा विभाजनको दौरानमा नरसंहार भएको थियो।३७ वर्षपछि दिल्ली उच्च अदालतले उक्त घटनाको साक्षी बन्‍यो। अभियुक्तले राजनीतिक संरक्षणको फाइदा लियो र भागेर बसिरह्‍यो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?