म्याकक्याफे इन्टरनेट सेक्युरिटी नयाँ विशेषता सहित बजारमा

म्याकक्याफे इन्टरनेट सेक्युरिटी नयाँ विशेषता सहित बजारमा
+
-

काठमाडौं-प्रोटेक्ट योर डिजिटल लाइफ’ स्लोगन सहित विगत ३० वर्षदेखि विश्वभर प्रख्यात रहेको म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु अझ परिमार्जित र अपडेटेड भर्सनमा नेपाली बजारमा सार्वजनिक गरिएको छ।

डिजिटल युगमा सेक्युरिटी त्यत्तिकै चुनौतीको विषय बनिरहेको सन्दर्भमा म्याकक्याफेले हाम्रो दैनिक डिजिटल लाइफलाई सुरक्षित बनाउने छ। विश्वमा ४५० मिलियन मानिसहरुले म्याक्याफे प्रडक्ट प्रयोग गरिरहेका छन्।

नेपालमा लाखौ संख्यामा यसका प्रयोगकर्ता रहेका छन्। विश्वमा नै उत्कृष्ट सेक्युरिटी प्रडक्टमा सुचिकृत यो नेपालको लागि पनि विश्वासिलो नाम हो । बजारमा म्याक्याफे एन्टिभाइस, इन्टरनेट सेक्युरिटी र टोटल सेक्युरिटी गरी ३ प्रकारका सेक्युरिटी प्रडक्टहरु बजारमा उपलब्ध छन । यसको मोवाइल भर्सन पनि उपलब्ध छ।

एलिना इन्फोटेक विगत एक दशकभन्दा लामो समयदेखि प्रदेश १ मा रहेर देशभर आइटी व्यवसाय गर्दै आइरहेको कम्पनी हो । पछिल्लो समय एलिना इन्फोटेकले म्याकक्याफेको आधिकारिक बिक्री वितरण सुरु गरेको छ। केहि समयमा नै नेपालमा यसको बजार उत्कृष्ट ३ भित्र पर्ने विश्वास लिएको साउथ एसिया वितरक स्वेता कम्प्यटरका एमडी ललित कोथारीले बताए।

हाम्रो दैनिक जिवनशैलीमा प्रयोग गर्ने डिजिटल डिभाइसहरुबाट यसले सुरक्षित राख्नेछ। ‘लाइभ केयरफ्रि विथ म्याकक्याफे’ योजना अन्तगर्त एन्टि स्पाम, वेब एड्भाइजर, प्यारेन्टल कन्ट्रोल, पासवर्ड म्यानेजर, फाइल लक तथा एन्टिभाइरसका विशेषता रहेका छन्।

यसमा नेक्ष्ट जेन एभि विथ रियल प्रोटेक्टको सुविधा रहेको छ । यसैगरी ग्लोबल थ्रेट इन्टेलिजेन्जले कुनै रिस्कहरु नोटिफाइ गर्दछ । यसको २४ घन्टा नै अनलाइन सपोर्ट उपलब्ध छ।

साथै यसमा रहेको श्रिडर टुल र सेक्युरिटी म्यानेजमेन्ट कन्सोलले महत्वपुर्ण फाइलहरुलाई प्राइभेसी सहित प्रोटेक्ट गर्ने र वेबपेजबाट नै सबै सेक्युरिटी म्यानेज गर्न सकिने सुविधा दिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?