रवि ओड बने नेपाल आइडल

रवि ओड बने नेपाल आइडल
+
-

काठमाडौं- यसपटकको नेपाल आइडल सिजन-२ का विजेता कञ्‍चनपुरका  रवि ओड बनेका छन्। ग्राण्ड फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै ओड विजेता भएका हुन्।

रविले होण्डा गाडि र नगद रु २२ लाखको चेक पाएका छन भने वर्ल्ड टुरको यात्रामा जाने मौका पाएका छन्।

इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको फाइनल कार्यक्रममा पोखराका बिक्रम बराल दोस्रो र झापाका सुमित पाठक तेस्रो भएका छन्।

यस्तै झापाकै अस्मिता अधिकारी तेस्रो भएकी छिन्।

यो पनि पढ्नुहोस्

रवि ओडको यात्रा: म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म

रवि ओडको यात्रा: म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?