‘गरुड पुराण’को ट्रेलर सार्वजनिक

‘गरुड पुराण’को ट्रेलर सार्वजनिक
+
-

काठमाडौँ – चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ। सुबास कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा कर्मा , प्रियंका सिंह ठकुरी, नाजिर हुसेन, प्रविन खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ। प्रियंकाको यो डेब्यु चलचित्र हो।

‘गरुण पुराण’को ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी कलाकारहरु। तस्बिरः बर्षा शाह

चलचित्रको ‘म त पिरिममा’ भन्ने गीत चर्चित छ। कार्यक्रममा बोल्दै कर्माले भने, ‘दर्शकले खोजेको कमर्सियल डोज यसमा छ।’

गरुण पुराण पारिवारिक प्रेमकथामा आधारित चलचित्र हो। अजित प्रजापति र अशोक गौतमले चलचित्र निर्माण गरेका हुन्। चलचित्र माघ ४ मा रिलिज हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?