संगीतकार अर्जुन पोखरेल भन्दैछन्,

‘एउटीलाई मुटुमा घर, अर्कीलाई कलेजीमा’

‘एउटीलाई मुटुमा घर, अर्कीलाई कलेजीमा’
+
-

काठमाडौँ – चलचित्र ‘जानी नजानी’ चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ। ‘एउटीलाई मुटुमा घर’ बोलको गीतमा अम्बिका शर्माको शब्द रहेको छ। अर्जुन पोखरेल र दुर्गा खरेले स्वर दिएको गीतमा अर्जुनले नै संगीत भरेका छन्।

गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नाँचेका छन्, डेब्यू गर्ल निरिशा बस्नेतलाई पनि गीतमा देख्न सकिन्छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

चलचित्रमा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको अभिनय छ।

आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामीप्यराज तिमिल्सेनाले लेखेका हुन्। बसन्त अधिकारीको डेब्यू निर्देशनमा चलचित्र बन्दैछ।

प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नुपर्ने जिम्मेवारीलाई पनि देखाइएको निर्माण पक्षले जनाएको छ। फिल्मको छाँयाङ्कन सञ्जय लामाले गरेका छन्। संगीत अर्जुन पोखरेलले दिएका छन्। चलचित्र चैत १ गते प्रदर्शनमा आउँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?