पोखरामा आफैँलाई आगो लगाएर जलाउने प्रयास

पोखरामा आफैँलाई आगो लगाएर जलाउने प्रयास
+
-

पोखरा- पोखराको पृथ्वीचोकमा एक महिलाले आफैंलाई आगो लगाएकी छन्। पोखरा पृथ्वीचोकमा सोमबार दिउँसो करिब साढे ४ बजे महिलाले आफैलाई जलाउने प्रयास गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गणेश सुवेदीले आफैलाई जलाउन प्रयास गर्ने महिला भारत महाराष्टको नाराङगी भोजेने भएको र थप परिचय नखुलेको बताए।उनले भने, ‘आगो लगाउनुको कारण खुलेको छैन।घटनाको बारेमा अनुसन्धान भइरहेको छ ”

उनको शरीरको ५० प्रतिशत भाग जलेको छ।महिलालाई उपचारका लागि पश्चिमाञ्‍चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?