चीन जाने नागरिकलाई अमेरिकाको चेतावनी किन?

चीन जाने नागरिकलाई अमेरिकाको चेतावनी किन?
+
-

चीनमा केही हाई प्रोफाइल अमेरिकी नागरिकहरुहको गिरफ्तारीपछि अमेरिकाको विदेश विभागले चीन जाने आफ्ना नागरिकहरुलाई अधिक सतर्कता अपनाउन चेतावनी जारी गरेको छ ।

विभागले जारी गरेको पछिल्लो सूचनामा चीनमा अमेरिकी नागरिकहरुलाई देश बाहिर जान रोक लगाइएको उल्लेख छ । दुई नागरिक चीनको हिरासतमा रहेका बेला यो चेतावनी जारी गरिएको हो ।

माइकल कोवरिग र माइकल स्पावोरलाई अघिल्लो महिना चीनले हिरासतमा लिएको थियो । दुवै देशकाबीचको सम्बन्धमा पनि केही समययता चिसोपना आएको छ।
यी दवै नागरिकहरुमाथि चीनले राष्ट्रीय सुरक्षाको खेलवाड गरेको आरोप लगाएको छ । चीन के एक शीर्ष अभियोजकले हिरासतमा रहेका दुवैजनाले कानुन उल्लंघन गरेकामा कुनै शंका नरहेको बताएका थिए।

चीनको हिरासतमा रहेका माइकल स्पावोर र माइकल कोवरिंग

चीनमा हिरासतमा रहेका माइकल स्पावोरको उत्तर कोरियाका नेता किम जोंगउनसँग नजिकको सम्बन्ध छ । अर्कोतिर तीनजना अमेरिकी नागरिकहरुमाथि आर्थिक अपराधको आरोप लगाएर उनीहरुलाई देश छोड्नमा रोक लगाइएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’