दिल्लीमा पंखा बनाउने फैक्ट्रीमा बिस्फोट, ७ जनाको मृत्यु

दिल्लीमा पंखा बनाउने फैक्ट्रीमा बिस्फोट, ७ जनाको मृत्यु
+
-

दिल्लीको मोतीनगर स्थित सुदर्शन पार्कमा पंखा बनाउने फैक्ट्रीमा बिस्फोट भएको छ । बिस्फोटमा परी ७ जनाको मृत्यु भएको छ । अहिले उद्दारको कार्य भइरहेको छ।

डी ब्लकमा घरभित्र भएको बिस्फोटपछि छत खस्दा ७ जनाको ज्यान गएको हो । घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अहिले प्रहरी र दमकलको टोली घटनास्थलमा छ। घटनास्थलबाट ८ जनालाई उद्दार गरेर अस्पताल लगिएको छ।

जानकारीका अनुसार फैक्ट्रीमा सिलिण्डर ब्लास्ट भएको हो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’