राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अदालतको आदेश, ‘शुल्क बृद्धिको निणर्य कार्यान्वयन नगर्नु’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अदालतको आदेश, ‘शुल्क बृद्धिको निणर्य कार्यान्वयन नगर्नु’
+
-

दाङ – उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बढाएको सेवा शुल्क कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सेवा शुल्क बृद्धि कार्यान्वयन नगराउन भन्दै अदालतमा परेको निवेदनमाथि सुनवाई गर्दै अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिष्ठानले पुस १७ गतेदेखि लागु हुने गरी उपचार सेवामा शुल्क बृद्धि गरेको थियो । त्यसको विरोधमा अदालतमा परेको निवेदनमाथि बहस गर्दै अर्को आदेश जारी नहुँदासम्मका लागि पुरानै शुल्कमा उपचार सेवा प्रवाह गर्न आदेश दिएको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुबेदीको एकल इजलाशले प्रतिष्ठानको निर्णयलाई तत्काल कार्यान्वयन नगरी पुरानै शुल्कमा बिरामीको उपचार गर्न आदेश जारी गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?