ज्यान मार्ने उद्योगमा २५ वर्षदेखि फरार रहदै आएका प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योगमा २५ वर्षदेखि फरार रहदै आएका प्रतिवादी पक्राउ
+
-

वीरगञ्ज – २५ वर्षदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई २५ वर्षदेखि फरार रहेका वीरगञ्ज महानगरपालिका १२ घर भएका ५५ वर्षका अनुमुद्दिन अन्सारीलाई पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारीलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा वि.सं. २०५० जेठ ५ गते ४ वर्ष ११ महिना १० दिन कैद फैसला गरेको थियो।

हालसम्म उनी फरार रहँदै आएका थिए। वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले अन्सारीलाई आफ्नै गाउँ टोलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारीलाई जिल्ला अदालत पर्सामा पेश गरी उनलाई ठोकिएको कैद भुक्तान गर्नका लागि वीरगञ्ज कारागार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?