हिउँमय जुम्ला

हिउँ आयो हिउँचुलीबाट, फलून यही सालबाट! (हिउँको फोटो फिचर)

हिउँ आयो हिउँचुलीबाट, फलून यही सालबाट! (हिउँको फोटो फिचर)
+
-

हिउँ आयो हिउँचुलीबाट मेघ आयो मालबाट
स्याउ, नासपती फलुन फुलून यही आउन्या सालबाट

जुम्लीबासीले गाउने यी गीतका भाका जस्तै फेरि लामो समयपछि जुम्लामा हिमपात भएको छ। सोमबार बिहानैदेखि जुम्ला उपत्यकामा हिउँ पर्न थालेको हो।

हिमपातसँगै जुम्ला सेताम्य र रमणीय मात्र भएको छैन, सोनाम ल्होसार मान्‍ने भोटेलामा हुन् वा आजै चेले तिहार मान्‍ने खसहरु सहकाल प्रारम्भ भएकोमा हर्षित भएका छन्।

हिउँको सामाजिक, सांस्कृतिक तथा कृषि उत्पादन प्रणालीमा ठूलो महत्व र महिमा रहेको छ। हिउँ साहित्य, संस्कृति र परम्परामा पनि जुम्ला निकै धनी छ।

रामसिंह रावलले तयार पारेको जुम्ला उपत्यकाको मनोरम तस्बिरहरु आफ्‍नो क्‍यामरा कैद गरेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’