कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा त्रिपक्षीय भिडन्त

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा त्रिपक्षीय भिडन्त
+
-

धनगढी – कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । शनिवार बिहान आठ बजेबाट सुरु भएको मतदान साँझ चार बजेसम्म चल्ने छ।

२ हजार ७ सय ४ जना मतदाता रहेको संघको निर्वाचनमा हालसम्ममा १ हजार पाँच सय भन्दा धेरैले मतदान गरिसकेको निर्वाचन समितिका संयोजक यादव बहादुर भण्डारीले जानकारी दिए । मतदान सकिएपछि शनिबार साँझैबाट गणना सुरु गरिने निर्वाचन संयोजक भण्डारीले जानकारी दिए ।

मुख्य सात पदाधिकारी र ११ जना सदस्य गरि १८ जनाको कार्य समितिका लागि हुने निर्वाचनमा तीन प्यानलका ५० जना उम्मेदवार चुनावी मैदानमा छन् । संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लिराज अवस्थी प्यानलसहित चुनावी मैदानमा छन् ।

यसअघि बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन सदस्यता विवाद सम्बन्धी मुद्दा परेपछि स्थगित भएको थियो । त्यसपछि सदस्यता छानबिनपछि चुनाव भउको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?