चिकित्सा शिक्षा विधेयक संसदमा पेश

चिकित्सा शिक्षा विधेयक संसदमा पेश
+
-

काठमाडौं – बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा समितिले तयार पारेको प्रतिवेदनसहितको विधेयक पेश गरेकी हुन् ।

समितिले विधेयकलाई अन्तिम रुप दिएपछि डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता नसमेटिएको भन्दै १६औं अनशन सुरु गरे पनि विधेयक अघि बढेको हो । केसीले शिक्षा समितिले साउन १० गते भएको सहमति तोडेर विधेयक तयार पारेको भन्दै बुधबारदेखि इलाममा अनशन बसिरहका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?