पर्वत बस दुर्घटनाप्रति मुख्यमन्त्री सुब्बाद्वारा दुःख व्यक्त

पर्वत बस दुर्घटनाप्रति मुख्यमन्त्री सुब्बाद्वारा दुःख व्यक्त
+
-

पोखरा- पर्वतको मालढुङ्गामा बिहीबार बिहान भएको बस दुर्घटनाप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुःख व्यक्त गरेका छन्।

म्याग्दी बेनिबाट नारायणगढका लागि छुटेको ग१ख ६१०८ नम्बरको यात्रुवाहक बस सडकबाट कालिगण्डकी नदिमा खस्दा ७ जनाको ज्यान गएको छ, भने ३० जना घाइते भएका थिए।

विज्ञप्ती मार्फत ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले घाइतेहरुको स्रिघ स्वास्थ्य लाभको कामना गरेका छन्।

‘उद्धार एवं उपचारमा खट्नुहुने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?