डा. केसीलाई सेनाको हेलिकोप्टरमाफर्त काठमाडौँ ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुँदै

डा. केसीलाई सेनाको हेलिकोप्टरमाफर्त काठमाडौँ ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुँदै
+
-

काठमाडौँ  -अनशनको नवौँ दिनमा स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक भएपछि डा. गोविन्द केसीलाई इलामबाट काठमाडौँ ल्याइएको छ ।  डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमाफर्त शुक्रबार बिहान ३ बजे काठमाडौँ पुगाइएको छ ।

उनको अहिले शिक्षण अस्पतालमा आईसियू कक्षमा राखेर उपचार भइरहेको डा. केसीको अनशन आन्दोलनका संयोजककर्ता देवराज भारद्वाजले जानकारी दिए ।

इलाममा अनशनरत डा.गोविन्द केसीको अवस्था चिन्ताजनक भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याउन सडकमार्गबाट भद्रपुरतर्फ लगिएको थियो । त्यहाबाट राति नै सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँग भएको सहमतिभन्दा बाहिर गएर राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पारित गरेको भन्दै केसी अनशनमा बसेका हुन्। केसीले आफूसँग भएको सहमति अनुसार विधेयक पारित नभएसम्म लडाइ जारी राख्ने बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?