सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुँदै

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुँदै
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभाको अधिवेशन गरेको पत्र संसद सचिवालयमा पुगेपछि शुक्रवार दिउँसो २ बजे प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुन लागेको हो ।

प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिले शुक्रबारको प्रदेशसभा अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको छ । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व रहेका तीनवटै दलका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?