पोखरामा हाइस र बस ठोक्‍किदा ८ जना घाइते

पोखरामा हाइस र बस ठोक्‍किदा ८ जना घाइते
+
-

पोखरा- पोखरा-१० औद्योगिक क्षेत्रमा हाइस र माइक्रो बस ठोक्किदा-८ जना घाइते भएका छन्।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा४ख ८४१६ नम्बरको हाइस र काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ख ८५२१ नम्बरको बस ठक्कर खाँदा हाइस चालक र सहचालक सहित ८ जना घाइते भएका हुन्।

घाइतेहरुको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल, मणिपाल शिक्षण अस्पताल र फेवासिटी हस्पिटलमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?