डा. केसीको स्वास्थ्य अपडेट

कस्तो छ अहिले डा. केसीको स्वास्थ्य अवस्था ?

कस्तो छ अहिले डा. केसीको स्वास्थ्य अवस्था ?
+
-

काठमाडौं – दश दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य झनझन् खराव हुँदै गएपछि एन्टिवायाटिक चलाइएको छ। उनको स्वास्थ्य स्थिती बिग्रिंदै गएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्। उनको त्रिवि शिक्षण अस्पतालको आसियूमा उपचार भइरहेको छ।

डा. केसीको छातीमा संक्रमण भएका कारण एन्टिबायाटि औषधि चलाउन सुरु गरिएको छ। उनलाई छाती दुख्ने, रिङ्गटा लाग्ने, मांसपेशी दुख्ने र रक्तचाप पनि कम हुँदै गएको छ।

उनको ब्लड सुगर र फोरसफोर कम हँुदै जानुका साथै अक्सिजनको मात्रा पनि कम भएको छ । केसीलाई अक्सिजन समेत दिइएको छ।

उनको स्वास्थ्य जुनसुकै समयमा पनि जटिल हुन सक्ने भएकाले विषेश निगरानी राखिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।
स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अनशनको नवौं दिन बिहिबार डा. केसीलाई काठमाडौं ल्याइएको थियो।

नेपाली सेनाको नाइटभिजनबाट शुक्रबार बिहान ३ बजे उनलाई शिक्षण अस्पतालमा लगिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?