युवकको हत्या भएपछि महोत्सव बन्द

युवकको हत्या भएपछि महोत्सव बन्द
+
-

धनगढी – युवक हत्या प्रकरणका कारण कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव आइतबार एक दिनलाई स्थगित गरिएको छ । युवक हत्याको शोकमा महोत्सव स्थगित गरिएको आयोजकले जनाएको छ ।

शनिबार साँझ महोत्सवबाट घर फर्कने बेला दुई युवा समूहबीच विवाद हुँदा गोदावरी नगरपालिका १ का २० वर्षीय अरुण भट्टको हत्या भएको थियो । घटनामा तीन जना घाइते भएका छन् ।

महोत्सव स्थल नजिकै घटना भएका कारण एक दिनलाई महोत्सव स्थगित गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।

यस्तै घटनाको विरोधमा अत्तरिया बजार समेत बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको छानबिन गरिरहेको जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?