डा. केसीलाई ‘जनरल वार्ड’बाट पुरानै अनशन स्थलमा सारियो

डा. केसीलाई ‘जनरल वार्ड’बाट पुरानै अनशन स्थलमा सारियो
+
-

काठमाडौँ – सम्झौता विपरित सरकार र सांसदका कदम विरुद्ध अनशनरत डा. गोविन्द केसीलाई शिक्षण अस्पतालको जनरल वार्डबाट उनले यसअघि अनशन बस्दै आएको गणेशमान सिहं भवनको एउटा कोठामा सारिएको छ।

सरकार र आफुबीचको सम्झौता उल्लंघन गर्दै संसदबाट चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी गरेको भन्दै त्यसको विरोधमा इलाम पुगेर उनले अनशन थालेका थिए।

तर डा केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि नेपाली सेनाको हेलिकप्टरमा शिक्षण अस्पतालको आईसीयुमा राखेर उपचार थालिएको थियो ।

त्यसपछि उनलाई जनरल वार्डमा सारिएको थियो। १४ दिनदेखि अनशनरत डा. केसीलाई निमोनिया लगायतका समस्या देखिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?