अत्तरिया हत्याकाण्डका थप दुई जना पक्राउ

अत्तरिया हत्याकाण्डका थप दुई जना पक्राउ
+
-

धनगढी – कैलालीको अत्तरियामा २० वर्षीय अरुण भट्टको धारिलो हतियार प्रयोग गरी हत्या गरको आरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ अत्तरिया महोत्सव हेरेर फर्कर्ने क्रममा भट्टको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गोदावरी नगरपालिका–२ का १९ वर्षीय विरेन्द्र शाह र २० वर्षीय प्रमेश मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले युवक हत्यामा सलग्न मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का २१ वर्षीय विनोद ऐर र उनलाई भगाउन र लुकाउन सहयोग गरेको आरोपमा डेबिट ऐर, मञ्जु चौधरी र लोकेश खत्रीलाई पक्राउ गरि सोमबार सार्वजनिक गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?