मणिकर्णिकाः कंगनाको जबरदस्त चर्चा, फ्यानले भने रियल फाइटर

मणिकर्णिकाः कंगनाको जबरदस्त चर्चा, फ्यानले भने रियल फाइटर
+
-

बलिउडकी लेडी सिंघम कंगना रनौत को चलचित्र मणिकर्णिकाः द क्वीन अफ झांसी रिलिज भएको छ । चलचित्रलाई कंगना र कृषले निर्देशन गरेका हुन् । चलचित्रमा कंगना रानी लक्ष्मीबाईको भुमिकामा छिन् । यो चलचित्रलाई लिएर सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

एक यूजरले भनेका छन् कंगना रनौत मणिकर्णिकाको भूमिका निर्वाह गर्नका लागि जन्मीएकी हुन् । उनी सासहले भरिएकी आजकी रानी लक्ष्मीबाई हुन् । अर्का यूजरले भनेका छन् कंगनाको एक्शन जबरदस्त छ , फिल्म जरुर हेर्नु पर्नेछ । अर्का एक यूजरले लेखेका छन् कंगना ट्यालेन्टकी पावरहाउसका साथसाथै रियल फाइटर हुन् । उनी असली रानी हुन् ।

मणिकर्णिकाको कहानी बाहुबलीका लेखक विजयेन्द्र प्रसादले लेखेका हुन् । मणिकर्णिका झांसीकी रानी लक्ष्मीबाईको कहानी हो जो १८५७ को बिद्रोहमा अंग्रेजसँगको लडाईँमा शहीद भएकी थिइन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’