(फोटो फिचर)

सरकार विरुद्ध तरुण दलको पोखरामा वृहत प्रदर्शन

सरकार विरुद्ध तरुण दलको पोखरामा वृहत प्रदर्शन
+
-

पोखरा- नेपाल तरुण दल कास्कीले सरकारको पक्षपोषणमा मुलुकमा नीतिगत भ्रष्टाचार र कर आतंक बढिरहेको आरोप लगाएको छ।

सरकारले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउन नसकेको जनाउँदै दोषीलाई कारबाही र मानवअधिकार तथा प्रेस स्वतन्त्रता आदिको रक्षाका लागि तरुण दल सरकारको रवैयाप्रति विरोध जनाउँदै प्रदर्शनमा उत्रिएको जिल्ला अध्यक्ष मनोज गुरुङले बताए।

तरुण दलको अगुवाईमा सरकार विरुद्ध गरिएको प्रदर्शनमा जिल्लाका पार्टीका पदाधिकारी, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, भातृ संस्थाका कार्यकर्ताहरुको उपस्थिती देखिन्थ्यो।

सहभागिले ‘भ्रष्टचारीलाई कारवाही गर, निर्मला पन्तको बलात्कारीलाई कारवाही गर, वाइडबडी घोटला सार्वजनिक गर’ जस्ता नारा लगाएका थिए।

तरुण दलले प्रदेशस्तरीय विरोध प्रदर्शन भएको जनाएको छ। प्रदर्शनका कारण विपिचोक देखि सभागृहचोक, पृथ्वीचोकसँगैका अन्य स्थानहरुको ट्राफिक अस्तव्यस्त बनेको थियो।

न्यूरोडमा १२ बजेदेखि नै एकतर्फी आवागमन ठप्प पारिएको थियो। गन्तव्यमा पुग्न हतारिएका यात्रुहरुलाई प्रदर्शनका कारण सकस भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?