पाँच दिन आराम गर्ने सल्लाहमा खानेपानी मन्त्री बिना मगर घर फर्किइन्

पाँच दिन आराम गर्ने सल्लाहमा खानेपानी मन्त्री बिना मगर घर फर्किइन्
+
-

काठमाडौँ– खानेपानी मन्त्री तथा प्रचण्ड बुहारी बिना मगर स्वास्थ्यमा सुधार आएपछि शुक्रबार डिस्चार्ज भएकी छन्। शुक्रबार उनी डिस्चार्ज भएको बिना मगरका प्रेस सल्लाहकार शुकदेव चापागाईले देशसञ्चारलाई जानकारी दिए।

उनलाई रुघा, खोकी लागेर ज्वरो आएपछि माघ ८ गते मंगलबार धापखेलको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।

प्रचण्डका पारिवारिक चिकित्सक प्राध्यापक डा. युवराज शर्माले बिनालाई मौसमी फ्लू सञ्चो नभएको बताएका थिए।

अस्पतालको जेनरल वार्डमा उपचाररत मन्त्री मगरलाई चिकित्सकले पाँच दिन आराम गर्नुपर्छ भन्दै डिस्चार्ज गरेका हुन्। पाँच दिनसम्म मन्त्रीलाई बाहिर निस्कन नहुने डाक्टरले बताएका छन्। उनी भाइरल इन्फ्लूयन्जाले ग्रसित भएकी हुन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?