आँखा उपचारमा सहजता

एक वर्षमा तीन लाख आँखाका बिरामीलाई उपचार सेवा दिने लक्ष्य

एक वर्षमा तीन लाख आँखाका बिरामीलाई उपचार सेवा दिने लक्ष्य
+
-

दाङ– नेपाल नेत्र ज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती र बहादुरगञ्ज अस्पतालले आगामी एक वर्ष भित्र तीन लाख आँखाका बिरामीलाई आँखा उपचार सेवा दिने लक्ष्य लिएका छन्। जस मध्ये १५ हजारलाई आँखाको उज्यालो दिने गरी योजना अगाडी बढाइएको छ।

योजना तथा समिक्षा बैठकबाट बार्षिक योजना तयार भएको नेपाल नेत्र ज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए। राप्ती तथा बहादुरगञ्ज अस्पताल अन्तर्गत तीन वटा अस्पताल र चार वटा उपचार केन्द्र रहेका छन्।

तुलसीपुरमा राप्ती आँखा अस्पताल, लमहीमा लमही आँखा अस्पताल र बहादुरगञ्जमा बहादुरगञ्ज आँखा अस्पताल छन्। यस्तै घोराही, रुकुम, सल्यान र रोल्पामा आँखा उपचार केन्द्र छन्।

सन् २०२० सम्म आँखा अस्पताल तथा उपचार केन्द्रलाई आत्मनिर्भर बनाउनेगरी स्थानिय सरकारसंग समन्वय भैरहेको छ । यी तीन वटा अस्पतालमा आँखाको उपचारकालागि भारतीय नागरिकहरु समेत आउने गरेका छन् । अस्पतालमा गरिब तथा विपन्न वर्गका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया सेवा उपलब्ध छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?