
देश सञ्चार
माघ १३, २०७५

अ
+
अ
अ
-
काठमाडौ– १९ दिनदेखि अनसनरत डा. गोबिन्द केसीको जीवनरक्षाका लागि उपत्यकाका चिकित्सक शिक्षण अस्पताल महाराजगञ्जमा भेला हुने भएका छन्। नेपाल चिकित्सक संघले आइतबार दिउँसो १ बजेका लागि भेला बोलाएको हो। चिकित्सा क्षेत्रको सुधारको लागी डा. केसी अनसन बसिरहेका छन्।

