आफ्नै रेकर्ड तोडेको कंगना रनावतको चलचित्र मणिकर्णिकाले दोस्रो दिनमा कति कमायो?

आफ्नै रेकर्ड तोडेको कंगना रनावतको चलचित्र मणिकर्णिकाले दोस्रो दिनमा कति कमायो?
+
-

पहिलो दिनमा खासै कमाइ गर्न नसकेको कंगना रनावतको चलचित्र मणकर्णिकाले गणतन्त्र दिवसको दिन राम्रो व्यापार गरेको छ। रानी लक्ष्मीबाईको जीवनकथामा आधारित चलचित्र मनिकर्णिकामा कंगना निर्देशक अनि अभिनेत्रीको भूमिकामा देखिएकी छन्। यो चलचित्रले दोस्रो दिन सम्ममा २६ करोड ८५ लाखको व्यापार गरेको छ।

बजार व्यवस्थापक तरण आदर्शका अनुसार, ‘मनिकर्णिकाको दोस्रो दिनको कमाइ उल्लेखनीय छ। गणतन्त्र दिवसको बिदाले चलचित्रको कमाइलाई धेरै नै उकासेको छ। तेस्रो दिन चलचित्रको कमाइ अझै बढ्नेछ। चलचित्रले शुक्रबार ८ करोड ७५ लाख, शनिबार १८ कारोड १० लाख कमाइ गरेको छ।

दोस्रो दिनको कमाइले नर्या रेकर्ड बनाएको छ। महिलालाई केन्द्रमा राखेर बनाइएको चलचित्रमा कंगना रनावतको चलचित्र ‘तनु वेड्स मनु’ ले १६ करोड ८५ लाख कमाएर रेकर्ड राखेको थियो। कंगनाले आफ्नै चलचित्रको रेकर्ड तोडेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?